Nepali National Anthem - Sayaun Thunga Phool Ka (सयौं थुँगा फूलका)
सयौं थुँगा फूलका हामी, एउटै माला नेपालीसार्वभौम भई फैलिएका, मेची-माहाकाली।प्रकृतिका कोटी-कोटी सम्पदाको आंचलवीरहरूका रगतले, स्वतन्त्र र अटल।ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमालअखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशालअग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।